site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वाग्मती प्रदेश सरकारद्वारा अध्यादेश जारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

हेटौंडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा २०२ को उपधारा १ को अधिकार प्रयोग गरी वाग्मती प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरी पठाएको प्रदेशमा वातावरण संरक्षणको व्यवस्था गर्न बनेको अध्यादेश २०७७ लाई आज जारी गरेका छन् ।

वाग्मती प्रदेशसभाको बैठक हाल सञ्चालनमा नरहेकाले वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गत वैशाख २२ गते बसेको बैठकले सो अध्यादेश ल्याउन सिफारिस गरेअनुसार आजै प्रदेश प्रमुख प्रसाईंले सो अध्यादेश जारी गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश तामाङले बताएङ्का छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC