site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हाम्रो पात्रोको निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय निर्वाचनको हरेक ताजा अपडेट गर्ने तमाम लाखौं प्रयोगकर्ताहरूसम्म सजिलै, सहजै पुग्न सकोस भन्ने उद्देश्यले 'हाम्रो पात्रो' ले स्थानीय निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक गरेको छ ।

यदि तपार्इको SmartPhone मा अटोमेटिक अपडेट छैन भने तत्काल अपडेट गरी निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका दौरान प्राप्त नजिता तत्काल हेर्न सक्ने हाम्रो पात्रोले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निर्वाचनका समय प्राप्त जरूरी सूचना, सामाचारको सम्प्रेषण तथा महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका, तथा गाउँपालिकाहरूमा अग्रता लिएका मेयर, उप-मेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार, राजनीतिक पार्टिहरूको ताजा अवस्था तथा अन्तिम नतिजाबारे हरपलको जानकारी उपलब्ध गराउने हाम्रो पात्रोले जनाएको छ ।

यसका अलावा जिल्ला अनुसारका दलहरू, दल अनुसारका उम्मेद्वारहरूका विवरण साथै मतदानको अन्तिम नतिजाका कुनै पनि पेजलार्इ आफूलार्इ मनपरेका सामाजिक सञ्जालहरूमा तत्काल सम्प्रेषण गर्न मिल्ने किसिमले तयार पारिएको हाम्रो पात्रोका तर्फबाट सन्तोष देवकोटाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०७४  १८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC