site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कतार एयरवेजबाट आएका ५ जनासहित ११ जनाको रिपोर्ट नेगेटिभ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

चितवन । भरतपुर कोरोना विशेष अस्पतालमा कतार एयरवेजबाट आएर भर्ना भएका ५ जनासहित ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

उनीहरूको स्वाब बिहीबार काठमाडौं पठाइएको थियो । उनीहरूको स्वाब परीक्षणको रिपोर्ट आएपछि घर पठाउन लागिएको अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए । अस्पतालले नयांँ  भर्ना भएका ४ जना बिरामीको स्वाब परीक्षणका लागि शनिबार काठमाडौं पठाइएको छ ।

हालसम्म उक्त अस्पतालमा स्वाब परीक्षणमध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ सय ६७ जनाले सेवा लिइसकेको अस्पतालले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६  २०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC