site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनमा १५ मिनेटमै कोरोनाको नतिजा पत्ता लगाउन सकिने टेस्ट किटको विकास 
Sarbottam CementSarbottam Cement

बेइजिङ । चिनियाँ चिकित्सा वैज्ञानिकहरुले एन्टीबडी परीक्षणबाट १५ मिनेटमा कोरोना भाइरस भए-नभएको पत्ता लगाउन सकिने द्रुत विधिको टेस्ट किटको विकास गरेका छन् । औंलाको टुप्पोबाट निकालिएको रगत परीक्षणबाट नोभेल कोरोना भाइरस जाँच गर्न सकिने भएको हो । 

चिनियाँ चिकित्सा विज्ञ जोउ नानशान नेतृत्वको कार्यदलले भनेको छ, "नोभेल कोरोना भाइरसको संक्रमण भएका तर लक्षण नदेखिएका र कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुको वास्तविक र चाँडो कोरोना भए-नभएको जाँच गर्ने उद्देश्यले एन्टिबडी परीक्षण विधिको  विकास गरिएको हो ।" 

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कार्यदलका अनुसार नयाँ परीक्षण विधि चीनभरका विभिन्‍न आठवटा क्लिनिल साइटमा परीक्षण गरिएको हो । यो नयाँ किटमा कुनै पनि किसिमको कमजोरी नभएको र क्लिनिकल संवेदनशीलता, विशिष्टता र क्लिनिकल प्रभावकारीतालाई प्रमाणित गरिएको बताइएको छ । 

न्युक्लिक एसिड आरटी-पीसीआरबाट कोरोना जाँचको नतिजाका लागि तीन-चार घण्टा लाग्‍थ्यो । यो किटले एन्टिबडीमार्फ मानिसको रगतमा कोरोना भाइरस छ कि छैन भनेर १५ मिनेटमै नतिजा दिन्छ । यसमो समग्र परीक्षण संवेदनशीलता ८८ दशमलव ६६ प्रतिशत र ९० दशशलव ६३ प्रतिशत विशिष्टिकृत हुने बताइएको छ । - ग्लोबल टाइम्स

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०७६  १७:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC