site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चार महिनामा फेसबुकको नाफा तीन अर्ब डलर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकाको सानफ्रान्सिस्कोमा मुख्य कार्यालय रहेको फेसबुकले सन् २०१७ को प्रारम्भका चार महिनामा ८ अर्ब डलरभन्दा बढीको कारोबार गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, उक्त कारोबार गत वर्षको पहिलो चार महिनामा भएको भन्दा ४९ प्रतिशत बढी हो । यस अवधिमा फेसबुकले ३ अर्ब डलर बराबरको नाफा आर्जन गरेको समाचारमा उल्लेख छ ।
कम्पनीले सन् २०१७ को पहिलो चार महिनामा ८ करोड मासिक प्रयोगकर्ता बढाएको छ । अहिले फेसबुक सक्रिय रूपमा प्रयोग गर्ने मासिक प्रयोगकर्ता १.९४ बिलियन छन् भने दैनिक फेसबुक प्रयोग गर्ने सक्रिय प्रयोगकर्ताहरू १.२८ बिलियन छन् । यसको मुनाफाको अधिक अंश विज्ञापनमार्फत उठ्ने गर्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०७४  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC