site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नवराज सिलवाल अस्पतालबाट डिस्चार्ज 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । डीआईजी नवराज सिलवाल अस्पतालबाट डिस्चार्ज भएका छन् । सर्वोच्च अदालतमा रिट निवेदनसँगै उनले पेस गरेका कागजात फर्जी भएको भन्दै सरकारले गठन गरेको छानविन समितिले बयानका लागि बोलाएर बयान लिन थालेपछि उनी बिरामी भएको भन्दै बी एण्ड बी अस्पतालमा भर्ना भएका थिए ।
स्रोतका अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाभियोग दर्ता भएको केही समयमै सिलवाल अस्पतालबाट बाहिरिएका थिए ।
अस्पतालका अनुसार उनी बेलुका ५ बजेतिर डिस्चार्ज भएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC