site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । राजधानीमा बंगलादेशी फर्निचरको शोरुम स्थापना गरिएको छ । बंगलादेशको चर्चित फर्निचर ब्राण्ड ‘हटिल’को शोरुम काठमाडौंको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा स्थापना गरिएको हो । आइतबार एक कार्यक्रमका बीच आपूर्ति मन्त्री दिपक बोहोराले उद्घाटन गरेको शोरुममा आधुनिक डिजाइन र विभिन्न कलात्मक आकृतिका फर्निचरहरु राखिएका छन् ।

शोरुमले नेपाललाई आवश्यक फर्निचर सुलभ रुपमा उपलब्ध गराउने प्रतिवद्धता समेत जनाएको छ । ‘हटिल’को शोरुम अमेरिका, क्यानडालगायतका देशहरुमा पनि स्थापना गरिएको छ । कार्यक्रममा हटिलको शोरुमको सामग्रीको विश्व बजारमा धेरै माग रहेको दावी समेत गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC