site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कमल थापाले भने–न्यायिक स्वतन्त्रतामाथिको आक्रमण 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस÷ माओवादीले महाभियोग दर्ता गर्नु आपत्तिजनक भएको बताएका छन् ।
मन्त्री थापाले केहीबेरअघि सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्–प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस÷माओवादीले महाभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण । न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC