site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सलमान खानको चलचित्र ‘ट्युबलाइट’को पोस्टर सार्वजनिक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सलमान खानको चलचित्र ‘ट्युबलाइट’ लाई लिएर दर्शकमा निकै उत्साह छ । सलमानले सोसल मिडियामा शनिबार पोस्टर सेयर गर्दै चलचित्रको टिजर आउने जानकारी दिएका थिए । सलमानले पुनः अर्को पोस्टर रिलिज गरेका छन्, जसले फ्यानमा थप उत्साह बढेको छ ।  
सलमानले ट्विटरमा एउटा तस्बीर पोस्ट गरे । जसमा उनले ‘ट्युबलाइट टिजर आउन चार दिन बाँकी’ लेखेका  छन् । यो पोस्टरमा सलमान एक्लै छैनन् । उनीसँग अर्का व्यक्ति पनि छन्, जो उनका भाइ सोयल खान हुन् । फोटोसँगै सलमानले अब मज्जा आउने पनि लेखेका छन् । 
सलमानको यो ट्विटबाट फ्यान अधैर्य भएको अमरउजालाले लेखेको छ । चलचत्रिको टिजर आउन अब ४ दिन बाँकी छ । तर सलमानका फ्यान दिनै ट्विटरमा ट्रेन्ड गरिरहेका छन् । #4DaysForTubelightTeaser

 

Mazaa aayega... sirf 4 din baaki ???????? #4DaysForTubelightTeaser@kabirkhankk@amarbutala@skfilmsofficial@TubelightKiEidpic.twitter.com/VyRIQkftCN

— Salman Khan (@BeingSalmanKhan) April 30, 2017
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC