site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘बाहुबली–२’ को १२१ करोडको ओपनिङ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । चलचित्र ‘बाहुबली–२’ ले भारतबाट १ सय २१ करोडको ओपनिङ गरेको छ । ट्रेड एनलिस्ट तरण आदर्शका अनुसार हिन्दीले ४१ करोड, तेलुगु, तमिल र मलयालमले ८० करोडको ओपनिङ गरेको छ । 

उनले ‘दंगल’को रेकर्ड खतरामा परेको समेत उल्लेख गरेका छन् । विश्व बजारलाई समेत ‘बाहुबली–२’ ले राम्रो प्रभाव पारेको उनले लेखेका छन् । उनका अनुसार 
अष्ट्रेलियामा बाहुबलीले शुक्रबार र शनिबार गरी २.९ करोडको  व्यापार गरेको छ । न्युजिल्यान्डमा शुक्रबार र शनिबार गरी ८८.२९ लाखको व्यापार गरेको छ । अमेरिकामा भने ७ मिलियनसम्म कमाइको अपेक्षा गरिएको छ । 

#Baahubali2 Fri ₹ 121 cr NETT. India biz.
Hindi: ₹ 41 cr
Telugu + Tamil + Malayalam: ₹ 80 cr

— taran adarsh (@taran_adarsh) April 29, 2017
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC