site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्समा पेनको घोषणा– मैले जित प्रतिद्वन्द्विलाई प्रधानमन्त्री बनाउँछु 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फ्रान्सको दक्षिणपन्थि नेशनल फ्रन्ट राष्ट्रपतीय उमेदवार मरिन लि पेनले आफूले जितेको खण्डमा आफूसँग पराजित इमानुअल म्याक्रोनलाई प्रधानमन्त्री बनाउने बताएकी छन् ।
केहि दिन अगाडि भएको पहिलो चरणको राष्ट्रपतीय चुनावमा लि पेन तथा म्याक्रोन अन्तिम चरणका लागि छानिएका थिए । दोस्रो चरणको चुनाव ७ मे मा हुँदैछ ।
यसैबीच नेशनल फ्रन्ट राष्ट्रपतीय उमेदवार मरिन लि पेनलाई पहिलो चरणको चुनावमा ४ प्रतिशत भोट ल्याउने निकोलस डुपोट अइगनानले समर्थन गर्ने भएका छन् ।
उनले लि पेनप्रति अछुत व्यवहार अन्त्य गर्नुपर्ने बताएका छन् । अन्तिम चरणको चुनावमा म्याक्रोन विजय हुने मत सर्वेक्षणहरुले जनाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC