site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सारङ्गी लिएर आए भुवनहरि
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अल्प सङ्ख्यक जाति ‘गन्धर्व’का सामाजिक सांस्कृतिक विशेषतामा आधारित भएर लेखिएको भुवनहरि सिग्देलको उपन्यास ‘सारङ्गी’को उपन्यास सारङ्गी आज सर्वनाम थिएटरमा आयोजित एक समारोहका बीच लोकार्पण गरिएको छ ।

गन्धर्व समाज नेपालका अध्यक्ष कर्णबहादुर गन्धर्व, माया ठकुरी, नरनाथ लुईंटेल, श्यामल र उपन्यासकार सिग्देलले सामूहिक रुपमा लोकार्पण गरे । किताबमाथि आफ्नो धारणा राख्दै प्रमुख अतिथि कर्णबहादुर गन्धर्वले भने, “दलित भन्छन्, पीडित छौँ । माथिल्लो निकायमा छैनौँ, त्यसैले नेपाल गन्धर्व समाज खोलेर अगाडि बढेका छौँ ।”

उनले किताबको प्रशंसा गर्दै भने, “हामी गन्धर्व जातिका समस्याको बारेमा किताब लेखिदिनुभएकोमा सिग्देललाई धन्यवाद भन्न चाहन्छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०७४  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC