site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
साउदीको हायल, सकाका र अल गुरैयात बस्ने अवैधानिक नेपालीलाई घर फर्कन दूतावासको सहयोग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साउदी अरेबियाको हायल, सकाका र अल गुरैयातमा बस्ने अवैधानिक नेपालीलाई साउदी अरबमा जारी आम माफीका अवसरमा लाभान्वित गराउने उद्देश्यले नेपाली दूतावासले कर्मचारी खटाउने भएको छ ।
साउदीका उक्त स्थानमा अवैधानिक रूपमा बस्ने नेपालीलाई आममाफीबाट लाभान्वित हुन दूतावासले आग्रह गरेको छ । शुक्रबार २८ तारिखका दिन साउदीस्थित हायलमा सेवा प्रदान गरिने छ भने २९ तारिखका दिन  सकाका मा र ३० तारिखका दिन अल गुरैयतमा सेवा प्रदान गरिने दूतावासले जनाएको छ । 
दूतावासले प्रदान गर्ने सेवा र सम्पर्कमा आउनका लागि दूतावासका कर्मचारी भरत खनालको फोन नम्बर ०५५८९००३३९ र सन्तोषकुमार अधिकारीको फोन नम्बर ०५५९५६७५०० मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।
साउदीमा तोकिएको अवधिभन्दा बढी बसेका, धार्मिक भ्रमणमा गएर बसेका, अन्य भिसामा अवैध रूपमा बसेका, अनुमतीपत्र बिना नै काम गरिरहेका लगायत आप्रवासीलाई आममाफीले स्वदेश फर्कन सहयोग गर्ने विश्वास लिइएको छ । साउदीमा १ करोड २० लाख आप्रवासी कार्यरत छन् । यस अघि पनि सन् २०१३ मा आममाफी दिइएको थियो । 
यो पनि पढ्नुहोस्

आममाफीबाट१०लाखलाभान्वितहुनेसाउदीसरकारकोविश्वास, आवेदनदिनेकोसंख्याबढ्दो

साउदीमा आममाफीको घोषणा, स्वदेश नफर्कनेलाई १ लाख रियाल जरिमाना

साउदी अरबमा आममाफीको दुरुपयोग गर्दै रकम असुल्ने पक्राउ

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०७४  ११:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC