site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्वाचनमा सेना परिचालन गर्न बाटो खुल्यो, राष्ट्रपतिद्वारा स्वीकृत प्रदान 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सुरक्षा परिषदको निर्णयलाई स्वीकृत गर्दै स्थानीय निर्वाचनमा सेना परिचालन गर्ने बाटो खुला गरेकी छन् ।
उनले बिहीबार यस्तो स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
“आज मिति २०७४ साल बैशाख १४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७३/ १२ /९ को निर्णय, मन्त्रिपरिषद्को मिति २०७३/ १२ / २९ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति २०७३/ १२ /२९ को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान भएको छ,” राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हाद प्रसाद पुडासैनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०७४  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC