site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
शाहरुख खान र अक्षय कुमारको चलचित्र एकापसमा प्रतिष्पर्धामा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । शाहरुख खानको इम्तियाज अलीवाला चलचित्रको नाम चाँडै नै सार्वजनिक हुँदैछ । र यसैले फ्यान निकै उत्साहित छन् । अहिले उनको ट्रेन्ड चलिरहेको छ । अक्षय कुमारको चलचित्र ‘टोइलेटः एक प्रेम कथा’ पनि ११ अगस्ट रिलिज हुँदैछ । यो टक्करका बारे कुराकानी गर्दै निर्देशक इम्तियाज अलीले भने, “अब वर्षमा ५२ हप्ता छन्, कोही न कोहीसँग त भिड्नै पर्छ केही शुक्रबार छुट्टै चिजले लिएको छ, ५२ भन्दा बढी फिल्म छन् टक्कर त हुने भइहाल्यो नि ।”
इम्तियाज अलीको आगामी चलचित्र ‘द रिङ’ मा शाहरुख खान र अनुष्का शर्मा देखिनेछन् । चलचित्रका बारेमा अहिले अधिक जानकारी सार्वजनिक गरिएको छैन । तर चलचित्रसँग सम्बन्धित तस्वीर शानदार छन् । 
शाहरुख खान पहिलो पटक इम्तियाजअलीको चलचित्रमा देखिँदैछन् भने शाहरुख र   अनुष्कासँगै भएको यो तेस्रो चलचित्र हो । केही दिन अघि मात्रै अक्षय कुमारले उनको चलचित्र ‘टोइलेट...’ शाहरुख खानको चलचित्र ‘द रिङ’ सँग रिलिज हुँदैछ ।
अब यो भिडन्तमा कुन स्टारको जित हुन्छ आगामी समयले बताउने छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०७४  ०३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC