site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विपक्षीसामु झुके ट्रम्प, मेक्सिको पर्खालको शीर्षकमा रकम समावेश नगर्ने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसवर्षको विनियोजन विधेयकमा मेक्सिको र अमेरिकाबीचको सीमानामा लगाइने भनिएको पर्खालको शीर्षकमा रकम समावेस नगर्ने भएका छन् ।
वेलयाती पत्रिका गार्जियनका अनुसार अमेरिकी काँग्रेसबाट यही शुक्रबारभित्र पारित गरि सक्नुपर्ने सो खर्च विनियोजन विधेयकमा मेक्सिको पर्खालको खर्च समावेस गरे विपक्षी डेमोक्रेट्स पार्टीले  प्रतिरोध गर्ने  र विधेयक रोक्ने चेतावनी दिएको थियो ।
डेमोक्रेट्स पार्टी तथा रिपब्लिकन पार्टीभित्र यस विषयलाई लिएर असन्तोष रहेको अवस्थामा ट्रम्पले आउँदो सेप्टेम्बरसम्मका लागि स्थगित गर्ने संकेत गरेका हुन् ।
यसलाई अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि पुष्टि गरेको छ ।  अमेरिकी कन्जरभेटिभ मिडियाकर्मीहरुसँग भएको एक निजी भेटघाटका क्रममा ट्रम्पले यो योजना व्यक्त गरेका हुन् ।
विनियोजन विधेयकमा मेक्सिको पर्खालको खर्च समावेस गर्दा विपक्षीको विरोधका कारण संघीय सरकारलाई जाने बजेट नै रोकिने र खर्च गर्न नपाउने खतरा हुने बताइएको छ ।
ट्रम्पले आफ्नो प्रशासनको १०० औं दिनको अवसरमा आइपर्ने खतरा टार्ने उपायस्वरुप यो निर्णय गरेका हुन् । मेक्सिकोको सीमा पर्खाल लगाउने विषय राष्ट्रपति चुनाव अभियानका बेला ट्रम्पको प्रमुख  चुनावी प्रतिबद्धता थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १३, २०७४  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC