site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘किक–२’ मा सलमानले ज्याकलिनसँग रोमान्स नगर्ने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साजिद नाडियावालाको निर्देशनमा बनेको विष्फोटक चलचित्र ‘किक’ को सिक्वेलको निकै अघिदेखि चर्चा चलिरहेको छ । साजिद एक पटक फेरि सलमान खानसँग काम गर्दैछन् । र, ‘किक पार्ट २’ बनाउँदैछन् । यद्यपि चलचित्र फ्लोरमा आउने अहिले कुनै खबर छैन । 

फिल्मीबिटका अनुसार चलचित्रसँग जोडिएको ताजा खबरका अनुसार सलमान खानले ‘किक’ कोस्टार ज्याकलिन फर्नान्डिससँग रोमान्स भने गर्ने छैनन् । यद्यपि यो चलचित्रका लागि अर्की अभिनेत्रीको खोजी जारी छ ।

अफवाहमा भने कृति सेननको नाम सबैभन्दा अघि रहेको बताइएको छ ।  
ज्याकलिन यो चलचित्रसँग जोडिएकी छैनन् भन्ने हल्ला चल्न थालेपछि ‘किक–२’ सँग कयौँ अभिनेत्रीको नाम जोडिएको छ । चलचित्र सन् २०१८ मा फ्लोरमा आउने अपेक्षा गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०७४  ००:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC