site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बैतडी । गोरुले हान्दा बैतडीमा आज एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका–६ का अमर कुँवरकी नौ वर्षीया छोरी जानकी कुँवर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

घर नजिकै गोरु चराइरहेका बेला एक्कासी गोरुले हानेर गम्भीर घाइते भएकी जानकीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा आज दिउँसो बाटोमै मृत्यु भएको हो ।

मृतक बालिका स्थानीय केदार प्राविमा कक्षा ५ मा अध्ययनरत थिइन् । शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भएको छ । रासस

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC