site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
साउदी अरबमा घरेलु कामदारका रूपमा बेचिएका महिलाको उद्धार
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । घरेलु कामदारका लागि साउदी अरबमा बेचिएका ६ जना नेपाली महिलालाई साउदीस्थित नेपाली दूतावासले उद्धार गरेको छ ।
खाडी मुलुक कुवेत हुँदै मानव तस्करद्वारा साउदीमा बेचिएका ती महिलालाई दूतावासको शेल्टरमा राखिएको थियो । प्रसासनिक प्रक्रिया पूरा गरी एक्जिट भिषा लगाएर ‘एयर अरेबिया जी–९ ५३९’ बाट नेपाल फर्काइएको दूतावासले जनाएको छ ।
उद्धार गरिएका महिला कुवेतबाट आएको दूतावासले पुष्टि गरेको हो । उनीहरू आज (आइतबार) बिहान साढे नौ बजेपछि काठमाडौं आइपुगेको दूवासले जनाएको छ ।   

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०७४  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC