site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
स्वास्थ्य चौकी निर्माण गर्न ५ रोपनी जग्गा प्रदान 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सिन्धुपाल्चोक जुगाल गाँउपालिका ५ मा अवस्थित बराम्ची स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय ३ जनाले ५ रोपनी जग्गा प्रदान गरेका छन् । 
गाँउमा स्वास्थ्य चौकी निर्माण गर्नुपर्ने भएको र भवन निर्माण गर्न प्रयाप्त जग्गा नभएपछि स्थानीय प्रदीप श्रेष्ठ, इन्द्रबहादुर श्रेष्ठ र टंकबहादुर श्रेष्ठले ५ रोपनी जग्गा प्रदान गरेका हुन् । 
उनीहरुले एक कार्यक्रमका बीच स्वास्थ्य चौकीका प्रमुख पदमबहादुर भण्डारीलाई जग्गाको पुर्जा हस्तान्तरण गरेका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०७४  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC