site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड कुलमान घिसिङलाई
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हाइड्रो नेपाल एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् ।
मुलुकलाई लोडसेडिङमुक्त गर्न उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेको भन्दै हाइड्रो नेपालले घिसिङलाई सो अवार्ड प्रदान गरेको हो ।

राष्ट्रिय योजना आयोगका ऊर्जा हेर्ने सदस्य अरविन्दकुमार मिश्र र ऊर्जा सचिव अनुपकुमार उपाध्यायले घिसिङलाई अवार्ड प्रदान गरेका हुन् ।
त्यसैगरी हाइड्रो नेपालले हाइड्रो नेपाल लाइफ टाइम एचिभमेन्ट अवार्ड डा. हरिमान श्रेष्ठलाई प्रदान गरिएको छ । हाइड्रो नेपालले जलविद्युत् क्षेत्रमा लामो समयदेखि निरन्तर क्रियाशीलता तथा योगदानको कदर गर्दै अवार्ड प्रदान गरेको हो ।

Agni Group

डा. श्रेष्ठले सन् १९६६ मा तत्कालीन सोभियत संघको मास्को पावर इन्टिच्युटबाट जलस्रोतसम्बन्धी अनुसन्धानको सिलसिलामा नेपालको जलविद्युत् क्षमता ८३ हजार मेगावाट रहेको पत्ता लगाएका थिए । जुन कुरा आज ५० वर्षपछि सम्म पनि मुलुकको जलविद्युत् क्षेत्रमा ‘गुरु मन्त्र’ को रुपमा छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ३१, २०७३  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC