site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । सन् २००५ मा गोरुसिङेमा तैनाथ रहेका बखत बन्दीलाई यातना दिएको अभियोगमा बेलायतमा मुद्दा खेपी रहेका नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दा आगामी सेप्टेम्बरमा फेरि हेरिने भएको छ । 
बीबीसीले दिएको समाचार अनुसार २६ घन्टाको सुनुवाइपछि पनि कुनै निर्णयमा पुग्न नसकेपछि सेप्टेम्बरमा पुनः सुनवाइ हुनेछ । एउटा मुद्दामा भने लामाले सफाइ पाएको बताइएको छ ।
लामाले आपूmले यातना दिएको अस्वीकार गर्दै आएका छन् । बेलायतमा रहेका परिवार भेट्न गएका बेला लामालाई पक्राउ गरी मुद्दा चलाइएको थियो । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १८, २०७३  ०६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC