site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

मस्क । रसियाको राजधानी मस्कोमा भ्रष्टाचार विरोधी प्रदर्शनमा हजारौँ मानिस सहभागी भएका छन् भने सहभागी मध्ये १३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको यहाँको मानवअधिकारबादी सङ्गठनले आइतबार जनाएको छ ।

पक्राउ पर्नेमा प्रतिपक्षी नेता अलेक्सी नाभाल्नीसहितका राष्ट्रपति पुटिन प्रशासनका आलोचकहरु रहेको ओभिडि इन्फोले ट्वीटरमार्फत जनाएको हो ।

Agni Group

आन्दोलनमा सहभागी भीडलाई तितरभितर गर्न प्रहरीले ‘पिरो पानीको फोहरा’ प्रयोग गरेको बताइएको छ ।

प्रहरीले नाभान्लीलाई प्रहरीको मिनिबसमा राखी लगेपछि प्रतिपक्षी नेता नाभान्लीले प्रदर्शनकारीलाई आफ्नो सुरक्षाका लागि प्रहरीसँग नलड्न आग्रह गरे । उनले भ्रष्टाचार विरोधी आन्दोलनलाई थप शसक्त पार्न अनुरोध गर्नुभएको मानवअधिकारवादी सङ्गठनले बताए । रासस/एएफपी

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १५, २०७३  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC