साहित्य
काठमाडौं । गायिका मुना थापा मगर र गायक दिपसागर बुढाको स्वरमा रहेको लोकदोहोरी गीत ‘घरजम गरौं यसैपालीमा...’ बजारमा आएको छ ।
युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा लय संकलन गायक दीप सागरले नै गरेका हुन् । संगीत संयोजन भने दीपक शर्माले गरेका छन् ।
डोल्मा शेर्पा र दीपक शंघर्षले बजार व्यवस्थापन गरेको गीतले मायाँ प्रेमको विषयलाई उठाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३ १७:१७
प्रतिक्रिया दिनुहोस्