site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

ढाका । बङ्गलादेशको मिमेन्सींघ जिल्लामा शुक्रबार भएको ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

राजधानी ढाकाबाट १२२ किलोमिटर उत्तरतर्फ पर्ने ठाउँमा ट्रकले अचानक दिशा परिवर्तन गर्दा भएको दुर्घटनामा परी अन्य केही घाइते भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय समयानुसार बिहान ४ बजे दुर्घटना भएको र मृतक सवैको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

दुर्घटना भएको ट्रकमा सिमेन्ट लोड गरिएको थियो भने, सो घटनामा ज्यान गुमाउने अधिकांश मजदुर रहेका थिए । दुर्घटनाको कारण स्पष्ट भईनसकेको प्रहरीको भनाई छ ।

Global Ime bank

बङ्गलादेशमा सडक दुर्घटनामा परी बर्षेनी धेरै जनाको मृत्यु हुने गरेको छ । राम्रोसँग मर्मत नगरेका सवारी साधन र ट्रफिक नियमहरुको उलङ्घन दुर्घटनाको मुख्य कारण भएको अधिकारीहरुले बताएका छन् । रासस\\सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC