site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अफगानितास्न । अफगानस्तानको उत्तरी प्रान्त तखारमा रहेको एक जिल्ला प्रमुख कार्यलयमा भएको आतङ्ककारी आक्रमणमा अफगान प्रहरीको गरेको जवाफी कारबाहीमा परी पाँच आक्रमणकारीको नै मृत्यु हुनुको साथै अन्य चार प्रहरी घाइते भएका प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

खवाज बहाउद्दिन जिल्लाको केन्द्रमा रहेको जिल्ला प्रमुख कार्यालयमा दर्जनौँको सङ्ख्यामा आएका आतङ्ककारी र अफगान प्रहरीबीच भीषण झडप भएको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ताजिकिस्तानको सीमा इलाकानजिकै रहेको यस जिल्लामा झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी चार अफगान सीमा प्रहरी र तीन आतङ्ककारी घाइते भएको बताइएको छ ।

यस झडपको क्रममा सरकारी कार्यालय भवन पनि क्षतिग्रस्त भएको छ । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ०५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC