site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

टोकियो । कुखुराबाट सर्ने फ्लु फैलिन नदिनका लागि जापानमा शुक्रबार दुई लाख ८० हजार कुखुरा एकै ठाउँमा जम्मा गरिएको छ ।

सयौँ सुरक्षाकर्मी परिचालन गरेर उच्च सतर्कताका साथ कुखुरा एकै ठाउँमा जम्मा गरिएको स्थानीय अधिकारीले जानकारी दिएका समाचार संस्थाहरुले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

देशभरी रहेका विभिन्न कुखुरा फर्मबाट गत नोभेम्बरदेखि अहिलेसम्म लाखौ कुखुरा नष्ट गरिसकिएको छ ।

उत्तरी ओमोरी क्षेत्रमा पनि अब ठूलो सङ्ख्यामा कुखुरा नष्ट गरिने भएको छ ।

Global Ime bank

कुखुरा सङ्कलन गरी नष्ट गर्ने टोली झन्डै दुई लाख २० हजार कुखुरा मार्न मियागी क्षेत्रमा जाने अधिकारीले जनाएका छन् । टोकियोदेखि दक्षिणपश्चिमी क्षेत्रमा ६८ हजार कुखुरा नष्ट गरिने भएको छ ।

“स्थानीय सरकारको आग्रहमा ‘सेल्फ डिफेन्स फोर्स’ले कुखुरा भएका ठाउँहरुको खोजी गरी कुखुरा र अण्डा सङकलन र नष्ट गर्ने कार्य गर्ने भएको छ ।

कुखुरा मार्नका लागि रक्षा मन्त्रालयले ३७० ओटा समूह ती क्षेत्रमा पठाएको मन्त्रालयका उच्च अधिकारीले जानकारी दिएका छन् । रासस\\एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १२, २०७३  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC