site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
फ्राइडे रिलिजः ‘लप्पन छप्पन’ र ‘निर्भय’ रिलिज
Sarbottam CementSarbottam Cement

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज (शुक्रबार) दुइटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘लप्पन छप्पन’ र ‘निर्भय’ रिलिज भएका हुन् ।

मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा राउत लगायतका कलाकार मुख्य भूमिकामा छन् । ‘लप्पन छप्पन’ पैसाको लप्पन छप्पन हो ।  

Prabhu Bank
Agni Group
NIC Asia

यता मधुसुदन भट्टराई निर्देशित चलचित्र ‘निर्भय’ मा निखिल उप्रेती र नीता ढुङ्गाना मुख्य भूमिकामा छन् । ‘निर्भय’ लभ सँगै एक्सनप्रदान चलचित्र हो ।   

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC