site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘झुल्केको घाम’ लिएर झुल्किए अशोक (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक अशोक मुकारुङको एकल गीति एल्बम ‘झुल्केको घाम’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, नेपाली वाङमय परिषद्का अध्यक्ष शशी लुमुम्बु लगायतका स्रष्टाले संयुक्त रूपमा विमोचन गरे । 

मुकारुङले निकै लामो समयपछि ल्याएको यो चौथो एल्बम हो । एल्वममा ७ गीत समावेश रहेका छन् । एल्बममा गौरब गुरुङ, खेमराज गुरुङ, तुलसी बस्नेत, वसन्त मुकारुङ, वसन्त ताम्सुहाङ र गंगाराज मुकारुङको शव्द छ भने वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ, सुमन राईको संगित रहेको छ । कार्यक्रममा ‘झुल्केको घाम’ र ‘लैबरी’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

गायक मुकारुङले लामो समय पछि ल्याएको एल्वममा मौलिकता दिन खोजिएको बताए । एल्वमलाई सेवा इन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC