site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रियंका चोपडाको हलिउड डेब्यु फिल्म ‘बेवाच’ को नयाँ ट्रेलर रिलिज भएको छ । पहिलो ट्रेलरको तुलनामा यो पटक प्रियंकालाई केही बढी स्पेस दिइएको छ । चलचित्रमा प्रियंका भिक्टोरिया लिड्स नामकी एउटा खलपात्रको भूमिकामा देखिएकी छन् ।

यो पटक ट्रेलरमा प्रियंका दमदार प्रस्तुतिमा छिन् । यस अघिको ट्रेलरमा भने प्रियंकालाई झलक्कमात्र देख्न सकिन्थ्यो । नयाँ ट्रेलरमा भने प्रियंकाको डाइलग पनि छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सेठ गार्डनले यो चलचित्रलाई निर्देशन गरेका छन् । बेवाच २९ मईमा अमेरिकामा रिलिज हुँदैछ । 

 

Global Ime bank

"Drugs. Murder. A dead body on our beach. And it all started once she took over." #BeBaywatch#VictoriaLeeds@baywatchmovie#May26pic.twitter.com/GRjOpEBqRI

— PRIYANKA (@priyankachopra) March 22, 2017

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७३  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC