site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सिनियर एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप  : पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग पराजित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । माल्दिभ्सको मालेमा जारी सिनियर एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । 

बिहीबार भएको पहिलो खेलमा नेपाल तुर्कमेनिस्तानसँग ३ – ० को सोझो सेटमा पराजित भएको हो ।मालेस्थित सोसियल सेन्टर कोर्टमा भएको खेलमा इम राना मगरको कप्तानीमा रहेको नेपाल तुर्कमेनिस्तानसँग पहिलो सेटमा २५ – २०, दोस्रो सेट २५ – १८ र तेस्रो सेटमा २५ – २२ ले पराजित भएको हो  ।  

अब नेपालले दोस्रो खेलमा शुक्रबार आयोजक माल्दिभ्ससँग खेल्ने छ । त्यस्तै मंगलबार किर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपमा नेपालसहित आयोजक माल्दिभ्स, तुर्कमेनिस्तान र किर्गिस्तानले सहभागिता जनाएको छ । 
तस्बिर : पीएसएम स्पोर्ट्स
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC