site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
थाइ मार्सल आर्टमा नेपाललाई तीन पदक
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले १ रजतसहित ३ पदक जितेको छ ।

पुरुषको ५७ केजीमा सविनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कांस्य जिते । गत संस्करणका स्वर्ण विजेता निकेशले यसपटक कांस्यमै चित्त बुझाएका हुन् । नेपालबाट ४ पुरुष खेलाडीले सहभागिता जनाएकोमा ५४ केजीमा प्रतिस्पर्धा गरेका राजु राई पदकविहीन रहे ।

मार्च १२ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा सहभागी भइ टोली नेता नेपाल थाइ बक्सिङ संघका अध्यक्ष नवराज भण्डारी र अफिसियल श्यामकृष्ण बस्नेतसहितको टोली बिहीबार स्वदेश फर्किएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC