अर्थ व्यवसाय
काठमााडौं । करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल्स नेपाल राष्ट्र बैंकले आइतबार १५ अर्ब २६ निष्कासन गर्ने भएको छ ।
बैंकले सरकारका लागि ट्रेजरी बिल्स निष्कासन गर्न लागेको हो । ९१ दिनका लागि ९ अर्ब, १८२ दिनका लागि ४ अर्ब ३० करोड र १ वर्षका लागि १ अर्ब ९६ करोड २५ लाख रुपैयाँ निष्कासन गर्ने भएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३ १८:३७
प्रतिक्रिया दिनुहोस्