site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
ओलीलाई दाहालको आग्रह–सीमांकनबाहेक विषयमा सहमति गरौं, एमालेले भन्यो–अहिले हतार नगरौं 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमांकनबाहेकका विषयमा सहमतिमा आइदिन  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई आग्रह गरेका छन् ।
सभामुखको सचिवालयमा भएको बैठकमा प्रधानमन्त्री दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग यस्तो आग्रह गरेका हुन् ।
नेता बामदेव गौतमसँग सभामुखको सचिवालय पुगेका ओलीले अहिले कुनै पनि विषयमा हतार नगरी  चीन भ्रमण गरेर आउन आग्रह गरेका थिए ।
“सीमांकनबाहेकका विषयमा सहमति जुटाऔं भन्ने प्रधानमन्त्रीको आग्रह थियो,” बैठकपछि गौतमले पत्रकारसँग भने, “हामीले हतार नगरौं भनेर भन्यौं । तपाइँ जानुअघि यो गर्नैपर्छ भन्ने छैन, आएपछि पनि गर्न सकिन्छ तर संविधान संशोधनको पक्षमा अहिले एमाले उभिन सक्दैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १०, २०७३  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC