site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
पुनर्निर्माण सुस्त भएपछि विकास समितिले प्रधानमन्त्रीलाई बोलायो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणको काम सुस्त गतिमा भएको भन्दै व्यवस्थापिका संसद्को विकास समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने भएको छ ।
समितिको बिहीबार बसेको बैठकमा पुनर्निर्माणको कामले गति लिन नसकेको भन्दै पुनर्निर्माण प्राधिकरणका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको हो । प्रधानमन्त्री दाहाललाई एक साताभित्र बोलाई पुनर्निर्माणलाई थप गति दिने बारे छलफल हुने समितिका सभापति रविन्द्र अधिकारीले बताए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत अन्य मन्त्रालयका सचिवले सन्तोषजनक विवरण नदिएपछि समितिले प्रधानमन्त्री दाहाललगायत अन्य मन्त्रीसँग संयुक्त छलफल गर्ने निर्णय गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ९, २०७३  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC