site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्थानीय तहको निर्वाचनमा कुन जिल्लाबाट कति दल सहभागी ? हेर्नुहोस् चुनाव चिन्हसहितको पूर्ण विवरण 
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्वाचन आयोगमा जिल्ला र केन्द्रमा दर्ता भएको सबै दलले २०७४ बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने भएका छन् ।
निर्वाचन आयोगले संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता भई पुनः स्थानीय निर्वाचन प्रयोजनको लागि माघ १७ सम्ममा जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउने राजनीतिक दल चुनावमा भाग लिन पाउने जनाएको हो ।
विभिन्न जिल्लाबाट आयोगमा ११२ दल दर्ता भएका छन् भने ती सबैले निर्वाचनमा भाग लिन पाउनेछन् ।
स्थानीय तहको निर्वाचनका लागि भनेर फागुन १६ गते आयोगले निकालेको सूचनाका आधारमा ८१ दलले मात्रै स्थानीय तहको निर्वाचनमा भाग लिने इच्छा प्रकट गरेका थिए । जसमा आयोगमा दर्ता भएका विशेषगरी मधेस केन्द्रित दलले आफ्नो विवरण उपलब्ध गराएका थिएनन् ।
तर, ती दलले पनि स्थानीय चुनावमा भाग लिन पाउने आयोगले जनाएको हो ।
यसैबीच आयोगले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा ल्याएको मतका आधारमा निर्वाचन चिन्ह प्रदान गरेको छ भने अन्य दलको पनि चुनाव चिन्ह सहितको विवरण राखेको छ । 

हेर्नुहोस् जिल्लागत रुपमा दर्ता भएका राजनीतिक दल र ती दलको चुनाव चिन्हः

Prabhu Bank
Agni Group
NIC Asia



 

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ६, २०७३  ०७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC