site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘निर्भय’ को ‘यो दुनियाँको भर के...’ सार्वजनिक (भिडियोसहित)
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘निर्भय’ को गीत सार्वजनिक गरिएको छ । निखिल उप्रेती र निता ढुङगाना स्टारर चलचित्रको ‘यो दुनियाँको भर के...’ बोलको गीत सार्वजनिक गरिएको हो । 

शिव परियार र स्वेच्छा ठकुरीको स्वर रहेको गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ । राम्जी लामीछोनेको कोरियोग्राफी रहेको चलचित्रलाई मधुसुदन भट्टराईले निर्देशन गरेका छन् । 

Agni Group

देबीप्रसाद पाण्डेको निर्माण चलचित्र ‘निर्भय’ ले चैत ११ गेतका लागि रिलिज डेट लिएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७३  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC