site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
९ वटा क्याम्पसमा एमाले अखिल विजयी (सूचीसहित)
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । फागुन १८ गतेका लागि तोकिएको निर्वाचन हुने नहुने अन्यौतला बढीरहेको बेला केही क्याम्पसमा भने निर्वाचन परिणाम आउन थालेको छ । आइतबार बिहानसम्म ९ वटा क्याम्पसमा एमाले समर्थित अनेरास्ववियुले सभापति जितेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले जानकारी दिए । प्राप्त जानकारी अनुसार ९ सभापतिमध्ये तीन जना महिला छन् ।
एमाले अनेरास्ववियुले जितेका क्याम्पसहरूः
१) पाटन बहुमुखी क्याम्पस, बैतडी– महेशप्रसाद भट्ट, सभापति
२) सल्यान बहुमुखी क्याम्पस, सल्यान– रामबहादुर खत्री, सभापति
३) मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा– नवीन बस्याल, सभापति
४) रथबरदेव क्याम्पस, बझाङ– पूजा कार्की, सभापति
५) शान्ति क्याम्पस, बझाङ– डम्बर सिंह, सभापति
६)आदर्श बहुमुखी क्याम्पस, धादिङ– रुपक गिरी, सभापति
७) हनुमन्तेश्वर क्याम्पस, दोलखा– सन्तोष दाहाल, सभापति
८) खोटाङ क्याम्पस, खोटाङ– सन्तोषी फुयाँल, सभापति
९) कानपुर क्याम्पस, काभ्रेपलाञ्चोक, सुनीता तामाङ, सभापति
यसैबीच काठमाडौं कुलेश्वर क्याम्पसमा पनि अनेरास्ववियुको मात्रै उमेदवारी परेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC