site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एभर्टनको सहज जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित निकालेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा सहज जित निकाल्ने क्रममा एभर्टनले रेलिगेसन जोनमा रहेको सन्डरल्याण्डलाई २–० ले पराजित गरेको हो ।

एभर्टनलाई जित दिलाउन इड्रीसा गुएये र रोमेलु लुकाकुले एक एक गोल गरे । घरेलु मैदानमा भएको खेलमा एभर्टनले दुवै हाफमा एक एक गोल गरेको थियो । खेलमा एभर्टनले ४० औ मिनेटमा इड्रीसा गुएयेको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो हाफ १–० ले अघि रहेको एभर्टनको लागि दोस्रो हाफको ८० औ मिनेटमा लुकाकुले थप एक गोल गर्दै टोलीलाई सहज जित दिलाए । जितसंगै एभर्टन लिगको सातौं स्थानमा उक्लिएको छ ।

एभर्टनले २६ खेलबाट ४४ अंक जोडेको छ । लिगको पुछारमा रहेको ले १९ अंक जोडेको छ । इंग्लिश प्रिमियर लिग अन्तर्गत नै शनिबार भएको अर्को खेलमा क्रिष्टल प्यालेसले मिडल्सबर्गलाई १ – ० ले पराजित गरेको छ ।

Global Ime bank

जितसंगै २२ अंक जोडेको क्रिष्टल रेलिगेसन जोन भन्दा एक स्थान माथी रहेको छ । समान २२ अंक नै जोडेको मिडल्सबर्ग  १६ औ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC