site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पत्रकार महासङ्घको जिल्ला अधिवेशनमा सदस्यताको विवादलाई लिएर आमरण अनशन बस्दै आएका पत्रकारको अवस्था गम्भीर बन्दै गएको छ ।

सदस्यताको विवादलाई दिएर यही फागुन ११ गते बिहान ७ बजेदेखि सञ्चारग्रामस्थित महासङ्घको केन्द्रीय कार्यालयको मूल ढोकामा तालाबन्दीसहित आमशरण अनशन बस्दै आएका महासङ्घ पाँचथरका अध्यक्ष लवदेव ढुङ्गाना र इलाम शाखा सदस्य प्रेम अधिकारीको अवस्था गम्भीर बन्दै गएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँहरू दुवै जनालाई टाउको दुख्ने, ज्वरो आउने, कमजोर भएर बोल्न समेत नसक्ने जस्ता समस्या देखिएको छ, स्वास्थ्य परीक्षणका लागि डाक्टरलाई बोलाइएको छ”, अनशनस्थलमा रहेका प्रेस युनियन इलामका अध्यक्ष तोयानाथ भट्टराईले भने ।

लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजलगायत सङ्घसंस्थाले अनशनमा बसेका पत्रकारद्वयको जीवनरक्षाको माग गर्दै आएका छन् । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १५, २०७३  ०३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC