site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावमा लाग्न कार्यकतालाई देउवाको निर्देशन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भैरहवा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसले बहुमत ल्याउने गरी चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । 
उनले निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउँदै सरकारले घोषणा गरेको निर्वाचनमा होमिनका लागि कार्यकर्तालाई आग्रह गरे । 
वी.पी. कोईराला अध्ययन प्रतिष्ठान रुपन्देहीले निर्माण गरेको नवनिर्मित भवनको शनिवार बुटवलमा उद्घाटन तथा सोही प्रतिष्ठानले प्रकाशन गरेको वीपी स्मृति स्मारिकाको विमोचन गर्दै सभापति देउवाले संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य रहेकाले निर्वाचनमा लाग्न निर्देशन दिए । 
लामो समयदेखिको लडाईपछि प्राप्त भएको संविधानको सफल कार्यान्वयनका लागि आगामी माघ भित्रमा तीन तहको निर्वाचन गर्नैपर्ने भएकाले यो वा त्यो वहानामा चुनावलाई कसैले पनि विथोल्न नहुने उनको भनाई थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  २०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC