site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अन्तर्राष्ट्रिय कार र्‍यालीका सहभागी सिलगुडी प्रस्तान
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिमालयन ड्राइभ पाँचौ अन्तर्राष्ट्रिय कार र्‍यालीका सहभागी हुन १६ जना नेपालीको टोली सिलगुडी प्रस्तान गरेको छ । ६० वटा कारमा २५० जना सहभागि हुनेछन् । जसमा ५ वटा नेपालका, २० वटा आयोजकका र अन्य भारत तथा भुटानका कार हुनेछन् ।  र्‍याली  फागुन १४ गते बाट सुरु भएर चैत १९ गते सकिने छ ।

यसैबीच नेपाल अटोमोबाइल एसोसिएसन पूर्वाञ्चल शाखाले  उक्त टोलीलाई बिदाई गरेको छ । नेपाली टोलीलाई उपाध्यक्ष भविशकुमार श्रेष्ठ सदस्यहरु सन्तोषकुमार थापाको टोलीले  बिदाई गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

एसोसिएसनका पूर्वाञ्चल सदस्य सन्तोष थापाले भारतबाट सुरु हुने र्‍याली भुटान हुँदै नेपालमा इलामको पशुपतिनगरबाट प्रवेश गरेर विर्तामोड, इटहरी, भेडेटार, हिले भएर विराटनगरको महेन्द्रचोकबाट भारतको सिलिगुडीमा पुगेर समापन हुने  जानकारी दिए ।

थापाले नेपाल, भारत र भुटानको सांस्कृतिक, पर्यटन तथा व्यवसायिक विकास तथा समन्वयका लागि र्‍यालीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

Global Ime bank

र्‍यालीमा प्रथम हुनेलाई भारतीय एक लाख रुपैयाँ, दोस्रो हुोलाई ५० हजार र तेस्रोलाई २५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC