site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘लुट–२’ ले एकै दिन डेढ करोड कमायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लुट–२’ ले पहिलो दिन (शुक्रबार) डेढ करोड ग्रस कलेश्सन गरेको छ । बम्पर ओपनिङ गरेको चलचित्रले शुक्रबार १ करोड ५२ लाख कलेक्सन गरेको निर्माता माधव वाग्लेले जानकारी दिए ।

अल नेपाल रिलिज भएको ‘लुट–२’ १०५ वटा हलमा प्रदर्शन भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट–२’ चार वर्ष पहिला बनेको ‘लुट’ को सिक्वेल हो । सौगात मल्ल, दयाहाङ राई लगायतका कलाकार मुख्य भूमिकामा छन् ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC