site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जनकवि दुर्गालाल बाल साहित्य पुरस्कार प्रदान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । जनकवि दुर्गालाल श्रेष्ठ राष्ट्रिय बाल साहित्य पुरस्कार  बाल साहित्यकार कल्पना प्रधान तथा डा. कविताराम श्रेष्ठलाई प्रदान गरिएको छ ।
 
इतिहासकार चित्तरञ्जन नेपालीले शनिबार एक समारोहमा पुरस्कार प्रदान गरे । जनकवि दुर्गालाल श्रेष्ठले बाल साहित्यको क्षेत्रमा पुरस्कृत प्रतिभाले दिएको योगदानको प्रशंसा गर्दै पुरस्कार ग्रहण गरेकोमा धन्यवाद दिका थिए ।

कार्यक्रममा डा. कविताराम श्रेष्ठद्वारा संकलित '१२७ हस्ताक्षर' पनि लोकार्पण गरियो । यस संकलनमा साहित्यकारलाई घरमै भेटी त्यस समयमा मनमा के आएको छ उक्त लेख्न आग्रह गरिएको थियो । वि.सं. २०२५ साल देखि २०५९ सालसम्म विभिन्न समयमा साहित्यकारहरूले लेखेको हस्ताक्षर नै उक्त पुस्तकमा संकलित  छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७३  १६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC