काठमाडौं । मौसम गुरुङको गीत ‘निभेको आगो म कसले ताप्छ र’ सार्वजनिक भएको छ । सितल सिजन डिजिटल म्युजिकको प्रस्तुती गीतमा शब्द तथा संगीत एक नारायण भण्डारीको छ । सिर्जु अधिकारी र एमबी गुरुङले अभिनय गरेको म्युजिक भिडियो दिपक बसन्त कार्कीले निर्देशन गरेका छन् ।