site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
छ भाषाको अपिल बोकेर एमाले तराईमा
Sarbottam CementSarbottam Cement

काठमाडौँ । नेकपा एमालेले छ भाषामा छापिएको अपिल बोकेर तराई पस्ने भएको छ ।  ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान संविधानको कार्यान्वयन : एमालेको अभियान’ ना दिएको मेची–महाकाली राष्ट्रिय अभियानका लागि नेपाली, मैथली, थारु, भोजपुरी, अवधि, डोट्याल भाषामा अपिल प्रकाशित गरेको हो ।

२१ फागुनदेखि सुरु हुने अभियान काँकडभिट्टाबाट सुरु भएर चैत पाँच गते सुर्खेतमा जनसभा गरेर सम्पन्न गर्ने एमाले बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

१५ दिने अभियानमा करिब २८ वटा सभा गर्ने छ भने ठाउँठाउँमा पदयात्रा गर्ने लक्ष्य एमालेको छ । तराईको जनमतलाई रक्षा गर्दै थप जनसमुदायलाई आकर्षित गर्न र एमालेप्रति मधेसमा रहेको भ्रम हट्न अभियान फलदायी हुने विश्वास नेतृत्वले लिएको छ । 

त्यसो त एमाले अध्यक्ष ओलीले अभियान अवधिभर सम्बन्धित जिल्लाका स्थानीय तहका कार्यकर्तालाई सडकमा ओर्लिएर नारा लगाउन, जिल्ला कमिटीहरूलाई गाँस र बासको प्रवन्ध मिलाउन निर्देशन दिइसकेका छन् भने अभियान आँधी, हुरी, बताँस र जस्तै व्यवधान आए पनि नरोकिने स्पष्ट पारेका छन् ।
हेरौँ ६ भाषाको अपिल

Global Ime bank

 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७३  १९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC