site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मुनाले भनिन्– कता हुनुहुन्छ ? भृकुटीमण्डपमा भेटौं है आज
Sarbottam CementSarbottam Cement

काठमाडौं । लोकदोहोरी गायिका मुना थापाले बिहीबार बिहानै आफ्नो फेसबुक एकाउन्टमा एउटा स्टाटस पोस्ट गरिन् । ‘कता हुनुहुन्छ ? भृकुटीमण्डपमा भेटौं है आज ।’ उनको पोस्ट दोहोरी प्रतियोगितामा सहभागी हुन आफना दर्शक, स्रोता तथा सुभचिन्तकप्रति लक्षित थियो ।

उनले आजबाट सुरु हुन लागेको तेस्रो अन्तर दोहोरी साँझ स्तरीय रनिङ्ग शिल्ड राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा सहभागी हुन निम्ता दिएकी हुन् ।
भृकुटीमण्डपमा आजबाट सुरु हुने प्रतियोगिता १६ गतेसम्म चल्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहान १० बजेदेखि सुरु हुने प्रतियोगिता साँझ ५ बजेम्म चल्ने ओयोजकले जनाएको छ । प्रतियोगिता हेर्नका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५ हजार पुस्कार प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ७५ हजार तथा तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै सान्तवना पुरस्कार २५ हजार प्रदान गरिनेछ भने उत्कृष्ठ गायक र गायिकाले १५र१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७३  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC