साहित्य
काठमाडौं । गायिका मुना थापा मगर र बैकुन्ठ महतको लोकदोहोरी गीत ‘काफलु जस्तै’ सार्वजनिक भएको छ । प्रलाह्द सुवेदीको शब्द संकलन रहेको गीतमा लय संकलन गायक महतकै हो ।
युट्युब मार्फत सार्वजनिक गरिएको गीत म्युजिक भिडियोमा प्रकास सपुत र चेतना थापाले अभिनय गरेका छन् । कुमार केसीले निर्देशन गरेको भिडियो सम्पादन अनुप शिवाकोटीले गरेका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७३ १८:३३
प्रतिक्रिया दिनुहोस्