site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भारतले एउटै मिसनमा १०४ वटा भूउपग्रह अन्तरिक्षमा पठायो 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भारतले एउटै मिसनमा १०४ वटा भूउपग्रहहरु अन्तरिक्षमा पठाएर यसअघिको रसियाको रेकर्ड तोडेको बीबीसीले जनाएको छ । 
रसियाले यसअघि सन् २०१४ मा  एकैपटकमा ३८ वटा रकेट पठाएर रेकर्ड कायम गरेको थियो । 
तर, भारतले पठाएका १०४  भूउपग्रहमध्ये ३ वटा मात्रै भारतका भूउपग्रह थिए । बाँकी ९६ वटा अमेरिकाका भूउपग्रह,  इजरायल, काजाकस्तान, यूएई, स्वीट्जरल्याण्ड  र नेदरल्याण्ड्सका एक एक भूउपग्रह प्रक्षेपण गरिएको हो  ।
उक्त भूउपग्रह भारतको श्रीहरीकोट स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको हो ।
भारतका भूउपग्रमध्ये एक कार्टोग्राफिक भूउपग्रह भएको र त्यसले उच्च  रेजोलुसन इमेजलाई बोक्न सक्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७३  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC