site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘कुलप्याड’ स्मार्टफोन नेपाली बजारमा 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विश्व बजारमा उत्कृष्ट रूपमा छाइरहेको ‘कुलप्याड’ स्मार्टफोन नेपाली बजरमा सार्वजनिक भएको छ । नेपालमा जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले उक्त फोन नेपाली बजारमा ल्याएको हो । नेपाली स्मार्टफोन प्रयोगकर्तालाई नौलो अनुभव प्रदान गर्ने उद्देश्यले ल्याएको सो फोन सर्वोत्कृष्ट हुनेमा कम्पनीले विश्वास गरेको बताएको छ ।

कम्पनीले एक समारोहको आयोजना गरि ‘कुलप्याड’ स्मार्टफोनको प्रमुख र विशेष ‘कुल १’ सार्वजनिक गरेको हो । कम्पनीले उक्त फोनमा १३÷१३ ‘एमपी’ डुवेल रेयर क्यामरा रहेको पहिलो फोन भएको जनाएको छ । क्यामारामा जडित फिङ्गरप्रीन्ट सेन्सरको माध्यमबाट कलर, ब्राइडनेश लगायतको सन्तुलन मिलाउन सहयोग हुने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार डुवेल सिम रहेको उक्त फोनमा फोरजी, ४०६० ‘एमएएच’ ब्याट्री र ‘क्वालकम क्वीक रीचार्ज सपोर्ट रहेको बताइएको छ । अप्रत्याशित क्यामेराको विशेषता रहेको भनिएको उक्त फोनकोे मूल्य कम्पनील रु. ३०, ९९६ तोकेको छ ।

कार्यक्रममा ‘नोट ३ एस’, ‘मेघा ३’, ‘मेघा २.५ डी लगयतका फोनहरु पनि सार्वजनिक गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ४, २०७३  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC